एम्बाप्पेले विश्वकपमा कमाएको सबै रकम अशक्त बालबालिकाको उपचारमा खर्च गर्ने

एजेन्सी । फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेले विश्वकपबाट भएको सबै कमाई एक सहयोगी संस्थालाई दान गर्ने भएका छन्। विश्वकपमा युवा स्टारको उपाधि समेत जितेका एम्बाप्पेले यो विश्वकपमा ४ गोल गरेर फ्रान्सलाई च्याम्पियन बनाउन निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका गरे। विश्वकपबाट एम्बाप्पेले साढे तीन करोड भारु कमाई गरेका थिए। यो सबै कमाई उले अस्पतालमा उपचार गराइरहेका अपाङ्गता … Continue reading एम्बाप्पेले विश्वकपमा कमाएको सबै रकम अशक्त बालबालिकाको उपचारमा खर्च गर्ने